‘चपली हाइट ३’मा अर्पणको इन्ट्री

1 week ago

‘चपली हाइट ३’मा अर्पणको इन्ट्री

अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको फिल्म ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । अभिनेता अर्पण थापाले ‘चपली हाइट ३’ मा नेगेटिभ रोल निभाउँदैछन् । सोमबार निर्माता अर्जुनले उनको लुक्स सार्वजनिक गरेका छन् ।निर्माण पक्षले अर्पणको लूक्स सार्वजनिक गर्दै उनको इन्ट्रीबारे पुष्टि गरेको हो । 

 ‘चपली हाइट’ सिरिजको तेश्रो भाग यो पटक निकेश खड्काको निर्देशनमा तयार हुनेछ । यसअघिका संस्करणलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए । अर्जुनकुमार निर्माता छन् । मुर्हत तथा क्यामेरा पूजा कार्यक्रममा लिड कलाकार स्वस्तिमा खड्का आमिर गौतम, सुपुष्पा भट्ट नव अभिनेता महेश त्रिपाठी र प्रतिक श्रेष्ठ उपस्थित रहे ।

क्राइम थ्रिलर जनरामा बन्ने फिल्मले अघिल्ला संस्करण भन्दा भिन्न कथा बोल्ने निर्देशक खड्काको भनाइ छ । 


Facebook Comments
Leave a comment

Related News/Blog

पूजाको मायामा पल ‘म यस्तो गीत गाउँछु २’ गीतः
पूजाको मायामा पल ‘म यस्तो गीत गाउँछु २’ गीतः
3 hours ago BodhiHD

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जु…

ऋचाले कसिन् लगनगाँठो
ऋचाले कसिन् लगनगाँठो
4 days ago BodhiHD

नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छिन् । आज उनी र दिपेक्ष विक्रम रानाविच बिबाह भएको हो । ऋचा…

चलचित्र ‘सँगसँगै’को शुभमूर्हत
चलचित्र ‘सँगसँगै’को शुभमूर्हत
4 days ago BodhiHD

चलचित्र ‘सँगसँगै’को शुभमूर्हत राजधानीको भद्रकाली मन्दिरमा शुभमूर्हत गरिएको हो ।चलचित्रमा सौगात मल्ल…

अशोक शिरिसको” तिमी सपना”सार्वजनिक
अशोक शिरिसको” तिमी सपना”सार्वजनिक
4 days ago BodhiHD

गायक अशोक शिरिस कडेलको  तिमी सपना बोल रहेको गीत सार्वजनिक भएको छ । रवी मल्लको शब्दरसंगीत रहेको उक्त …

 राम लिम्बुले बने ‘दि भ्वाइस अफ नेपाल २’
राम लिम्बुले बने ‘दि भ्वाइस अफ नेपाल २’
4 days ago BodhiHD

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बन…

‘दि कर्मा’ टिजर : एक्सन अवतारमा करण र नीता
‘दि कर्मा’ टिजर : एक्सन अवतारमा करण र नीता
6 days ago BodhiHD

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक भएको छ । ५५ सेकेण्ड लामो टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्म…

विपिनको ‘सेल्फी किङ’ को टिजर रिलिज
विपिनको ‘सेल्फी किङ’ को टिजर रिलिज
6 days ago BodhiHD

चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ ।१ मिनेट २ सेकेण्ड लम्बाईको टिजरले सफलताको शिखरमा रहे…

इतिहास रचियो शिव, राजेश र भुवन एकै स्टेजमा पहिलो पटक नेपाली चलचित्रका नयाँ पुराना स्टारहरु एकै ठाउमा
इतिहास रचियो शिव, राजेश र भुवन एकै स्टेजमा पहिलो पटक नेपाली चलचित्रका नयाँ पुराना स्टारहरु एकै ठाउमा
1 week ago BodhiHD

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र ग…

‘चपली हाइट ३’मा अर्पणको इन्ट्री
‘चपली हाइट ३’मा अर्पणको इन्ट्री
1 week ago BodhiHD

अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको फिल्म ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ ।…

अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड
अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड
1 week ago BodhiHD

अमेरिकामा सम्पन्न चौथों ग्लोबल फिल्म अवार्डमा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अवार्ड…

प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त
प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त
1 week ago BodhiHD

बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र  ‘पर्खि बसे फर्की आउनेछु’को शुभ मुहर्त सम्पन्न भएको छ। …

दबंग ३ 'मुन्ना बदनाम हुआ’ गीत रिलिज
दबंग ३ 'मुन्ना बदनाम हुआ’ गीत रिलिज
1 week ago Admin

बलिउड अभिनेता सलमान खानको यस वर्ष बलिउडको सबैभन्दाप्रतीक्षित फिल्म दबंग ३ हो । बहुप्रतिक्षित ट्रेलर …