छ माया छपक्कै’ प्रचार गीत ‘बीच बीचमा’ रिलिज

3 weeks ago

छ माया छपक्कै’ प्रचार गीत ‘बीच बीचमा’ रिलिज

‘छ माया छपक्कै’को प्रोमोसनल गीत ‘बिच्च बिच्चमा’ गीत सार्वजनिक गरिएको छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीतमा  दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । यस वर्षको तीजमा सर्वाधिक घन्किएको गीतमध्येको एक हो, ‘बिच्च बिच्चमा’ ।  यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।  गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् । 

आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् ।  दीपेन्द्र लामा निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपाल सहितको संवाद छ ।   फिल्म ‘छ माया छपक्कै’ को  कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् भने फिल्ममा सुमन गिरी भान्जा, ताराचन्द बजगाईं निशान, केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगीको सहनिर्माण छ । फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

Facebook Comments
Leave a comment

Related News/Blog

गायक दुर्गेश थापालाई प्रहरीले बोलायो
गायक दुर्गेश थापालाई प्रहरीले बोलायो
22 minutes ago BodhiHD

विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ …

‘छ माया छपक्कै’१० करोडको बाटोमा
‘छ माया छपक्कै’१० करोडको बाटोमा
1 hour ago BodhiHD

गत असोज २४ बाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बक्सअफिसमा कमालको बिजनेसलाई निरन्तरता दिइरहेक…

‘सिने स्टार अवार्ड २०२०’  फिल्म दर्ता आह्वान
‘सिने स्टार अवार्ड २०२०’ फिल्म दर्ता आह्वान
22 hours ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवर…

अमेरिकामा  वर्षा प्रेमी भेट्न
अमेरिकामा वर्षा प्रेमी भेट्न
23 hours ago BodhiHD

 ‘नाईं नभन्नू ल २’ अभिनय यात्रा सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटी अफेयरमा रहेको खबरले फिल्मवृतमा त…

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा  हुँदै
चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा हुँदै
1 day ago BodhiHD

 ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ…

 ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
1 day ago BodhiHD

नेपाल टेलिभिजनबाट मिडिया हबले प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कप…

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
3 days ago BodhiHD

चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा फिल्म निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा एक कार्…

कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
4 days ago BodhiHD

केहि समय यता बलिउडका उदाउँदा स्टार कार्तिक आर्यन र सारा अलि खान  प्रेममा छन् । कार्तिकले आफु दुईको प…

बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
6 days ago Admin

 फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ट्…

 ‘घामड शेरे’को  ट्रेलर रिलिज
‘घामड शेरे’को ट्रेलर रिलिज
1 week ago Admin

चलचित्र  ‘घामड शेरे’ को  ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानिमा आयोजित एक कार्यक्रममा ट्रेलर स…

पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
2 weeks ago Admin

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँने मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक गरिए…

‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
2 weeks ago BodhiHD

फिल्म ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल ब…