‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक

9 months ago

‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक

क्यानडामा हुन गइरहेको पहिलो सिने स्टार अवार्ड २०२०को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले टप थ्री नोमिनिजसार्वजनिकसँगै सम्बन्धित विधाका प्रतिस्पर्धीलाई प्रमाणपत्र वितरण गर्यो ।अवार्ड अन्तर्गत उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा प्रसाद’, ‘बुलबुलछक्का पञ्जा ३परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ए मेरो हजुर ३बाट अनमोल केसी, ‘प्रसादबाट विपिन कार्की र यात्राबाट सलिनमान बनियाँ प्रतिस्पर्धामा रहँदा अभिनेत्रीतर्फ बुलबुलबाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुनाबाट सृष्टि श्रेष्ठ र प्रसादबाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा परेकी छन् ।

यस्तै उत्कृष्ट पटकथातर्फ प्रसादबाट सुशिल पौडेल, ‘बुलबुलबाट विनोद पौडेल र छक्का पञ्जा ३बाट दीपकराज गिरी मनोनयनमा पर्दा सह- अभिनेतामा ए मेरो हजुर ३बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३बाट केदार घिमिरे र जय बोलेबाट सौगात मल्ल उत्कृष्ट तीनको मनोनयनमा छन् । सह- अभिनेत्रीतर्फ नाइँ नभन्नु ल ५बाट प्रियंका कार्की, ‘बुलबुललक्ष्मी बर्देवा र गोपीबाट सुरक्षा पन्त प्रतिस्पर्धामा छन् ।गत वर्ष (२०७५) सालभरी प्रदर्शनमा आएका फिल्महरु मध्येबाट अवार्डको निर्णायक समितिले उत्कृष्ट तीन प्रतिस्पर्धी चयन गरेको हो । आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्नेछ ।

Facebook Comments
Leave a comment

Related News/Blog

 हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा  ‘सेल्फी किङ’ ट्रेलर
हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा ‘सेल्फी किङ’ ट्रेलर
8 months ago BodhiHD

  फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच…

दशौं नेफ्टा अवार्ड घोषणा
दशौं नेफ्टा अवार्ड घोषणा
8 months ago BodhiHD

चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएक…

विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
8 months ago Admin

अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन(लभस्टोरी जनरामा निर्मित फिल्म ‘स…

मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
8 months ago BodhiHD

मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओ…

‘दि कर्मा’को ट्रेलर सार्वजनिक
‘दि कर्मा’को ट्रेलर सार्वजनिक
8 months ago BodhiHD

माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट चालि…

‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
8 months ago BodhiHD

फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार सुनिल थापाको क्यारेक्टर …

‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
8 months ago BodhiHD

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । फिल्मले …

‘नीरफूल’ अफिसियल रिलिज घोषणा
‘नीरफूल’ अफिसियल रिलिज घोषणा
9 months ago BodhiHD

दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म देशब्यापी प…

‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
9 months ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । …

‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
9 months ago BodhiHD

चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनम…

मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
9 months ago BodhiHD

फिल्म  ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्ष…

वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
9 months ago BodhiHD

फिल्म ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत…