‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’

9 months ago

‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’

चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको लोक लयको गीतको सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राइलाई देख्न सकिन्छ । यस्तै, चलचित्रको यो गीतमा मोडल अन्जली अधिकारीले पनि नृत्य गरेकी छिन् ।

हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् । २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह(निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । 

सुविहानी फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्र फागूण ९ गतेबाट रिलिज हुँदैछ ।



Facebook Comments
Leave a comment

Related News/Blog

 हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा  ‘सेल्फी किङ’ ट्रेलर
हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा ‘सेल्फी किङ’ ट्रेलर
8 months ago BodhiHD

  फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच…

दशौं नेफ्टा अवार्ड घोषणा
दशौं नेफ्टा अवार्ड घोषणा
8 months ago BodhiHD

चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएक…

विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
8 months ago Admin

अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन(लभस्टोरी जनरामा निर्मित फिल्म ‘स…

मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
8 months ago BodhiHD

मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओ…

‘दि कर्मा’को ट्रेलर सार्वजनिक
‘दि कर्मा’को ट्रेलर सार्वजनिक
8 months ago BodhiHD

माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट चालि…

‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
8 months ago BodhiHD

फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार सुनिल थापाको क्यारेक्टर …

‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
8 months ago BodhiHD

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । फिल्मले …

‘नीरफूल’ अफिसियल रिलिज घोषणा
‘नीरफूल’ अफिसियल रिलिज घोषणा
9 months ago BodhiHD

दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म देशब्यापी प…

‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
9 months ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । …

‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
9 months ago BodhiHD

चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनम…

मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
9 months ago BodhiHD

फिल्म  ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्ष…

वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
9 months ago BodhiHD

फिल्म ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत…