युटुव भाईरल गरिमाको पहिलो गीत ‘कोखकी छोरी’

2 weeks ago

 युटुव भाईरल गरिमाको पहिलो गीत ‘कोखकी छोरी’

डि।ए।आर मुभिजको प्रस्तुतिमा युटुव भाईरल गायिका गरिमा हुँमागाईको पहिलो गीत ‘कोखकी छोरी’ आम दर्शक तथा स्रोता माझ आएको छ । 

युटुवमा सुमुधुर स्वरले आम दर्शकको मन जित्न सफल भईरहेको बेला र डि।ए।आर मुभिजले नयाँ स्वर खोजिरहेको अवस्थामा उक्त टिमले गरिमालाई यो अवसर प्रदान गरेको हो । 

हिन्दु महिलाहरुको महान चाड तिज कोशेलिको रुपमा आएको ‘कोखकी छोरी’ को शब्द कमल सरगम र परिमार्जन प्रभावन जे को रहको छ । गीतमा गरिमा हुँमागाईको साथमा अग्रज कलाकार बिमा कुमारी दुरा, नवराज घोरासाईने, उद्धव कार्कि, पार्वति कार्कि, सरोज लामिछाने र सपना कुँवरले दिएका छन् । 

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायीका सारिका के।सी, सरोज दाहाल, प्रल्हाद खरेल, राधा श्रेष्ठ, दिप माला, विवेक चौलागाई, गोकुल दंगाल, सपना कुँवर र गणेश तिवारीको अभिनय रहेको छ । 

Facebook Comments
Leave a comment

Related News/Blog

एक दशकपछि संजय र मनिषा एकसाथ
एक दशकपछि संजय र मनिषा एकसाथ
15 hours ago BodhiHD

चलचित्र ‘प्रस्थानाम’ मा बलिउड नायक संजय दत्त र नायिका मनिषा कोइरालाले एकसाथ काम गर्ने भएका छन् । फरा…

'पासवर्ड’को ट्रेलर रिलिज
'पासवर्ड’को ट्रेलर रिलिज
18 hours ago BodhiHD

 चलचित्र  ‘पासवर्ड’को ट्रेलर रिलिज भएको ।  सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा अभिनेत्री सन्नी …

मिरुनाको ‘सिल्की सिल्की बाल' देखेर मख्ख आर्यन
मिरुनाको ‘सिल्की सिल्की बाल' देखेर मख्ख आर्यन
3 days ago BodhiHD

नायक आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’ को  पहिलो गीत सार्वजनिक भएको छ ।  बिहीबार राजधानीमा एक क…

 निर्माता गोविन्द शाही पक्राउ
निर्माता गोविन्द शाही पक्राउ
4 days ago BodhiHD

निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले उनलाई  बुधबार कमलपो…

रवि लामिछाने पत्नी निकिताको ३ जना विरुद् उजुरी
रवि लामिछाने पत्नी निकिताको ३ जना विरुद् उजुरी
4 days ago BodhiHD

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहिबार अनुसन्धानक…

सन्नी लियोनी नेपाल आउँदै
सन्नी लियोनी नेपाल आउँदै
4 days ago BodhiHD

नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी बलिउडकी अभिनेत्री सन्नी लियोनी  नेपाल…

‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडी जसिता
‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडी जसिता
5 days ago BodhiHD

चलचित्र ‘आइ एम ट्वान्टी वान’को लागि नायिका पक्का भएकी छिन् । चलचित्रको नायिकाको लागि जसिता गुरुङलाई …

वोधी एचडीमा 'एक से एक'
वोधी एचडीमा 'एक से एक'
5 days ago BodhiHD

समाजमा रहेका विभिन्न विषयवस्तुलाई समेटी कमेडी जनरामा निर्माण गरिएको वेभ सिरिज ुएक से एकु वोधी एचडी य…

'लक्का जवान’को मुहुर्त
'लक्का जवान’को मुहुर्त
6 days ago BodhiHD

चलचित्र ‘लक्का जवान’को शुभ साइत आज गरिएको छ । चलचित्रको शुभसाइत ललितपुरको बंगलामुखी मन्दिरमा  गरिएको…

एल्बम ‘सगुन ‘ रिलिज
एल्बम ‘सगुन ‘ रिलिज
6 days ago BodhiHD

बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तान बिशेस अतिथि भएर …

 शिल्पालाई तत्काल पक्राउ नगर्नू : सर्वोच्चको आदेश
शिल्पालाई तत्काल पक्राउ नगर्नू : सर्वोच्चको आदेश
6 days ago BodhiHD

अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।आइतबार प्रधानन…

 आर्यनको अंगालोमा प्रियंका ः ‘हजार जुनीसम्म’ गीत
आर्यनको अंगालोमा प्रियंका ः ‘हजार जुनीसम्म’ गीत
6 days ago BodhiHD

फिल्म ‘हजार जुनीसम्म’ को चौथो गीत सार्वजनिक भएको छ ।  ‘सत्य सत्य’ बोलको गीतमा आर्यन सिग्देल र प्रियं…