‘घामड शेरे’को पोस्टर मा निश्चलको यस्तो रुप

1 month ago

‘घामड शेरे’को पोस्टर मा निश्चलको यस्तो रुप

फिल्म ‘घामड शेरे’को पोस्टर रिलीज भएको छ । यो फिल्ममा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । उनिहरु पहिलो पटक ठुलो पर्दामा एकैसाथ देखीन् लागेकोले दर्शक निकै आतुर छन् । अन्ततः फिल्मको फस्टुलक र प्रदर्शन मिति सार्वजनिक गर्दै यसको निर्माणपक्ष प्रचारमा उत्रिएको छ । सोमबार रिलीज पोस्टरमा भने निश्चल मात्र देखिएका छन्  ।

निर्देशक हेमराज विसी निर्देशित फिल्म  ‘घामड शेरे’ मा कथा, पटकथा र लगानी पनि निर्देशक बिसीकै छ । रोमान्टिक–कमेडी जनरामा निर्माण भएको फिल्ममा निश्चल बस्नेत,  स्वस्तिमा खड्का, सुष्मा निरौला लगायतका कलाकारहरुको  अभिनय रहेको छ । यस्तै अभिनेत्री गौरी मल्लको अतिथि भूमिका बताइएको छ ।नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको  डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । विसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको यो फिल्म आउँदो कार्तिक ८ गते प्रदर्शनमा आउने उल्लेख गरिएको छ । योसँगै चलचित्र ‘पोई पर्यो कालेसँग यो चलचित्र जुध्ने पक्का भएको छ ।

Facebook Comments
Leave a comment

Related News/Blog

गायक दुर्गेश थापालाई प्रहरीले बोलायो
गायक दुर्गेश थापालाई प्रहरीले बोलायो
1 hour ago BodhiHD

विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ …

‘छ माया छपक्कै’१० करोडको बाटोमा
‘छ माया छपक्कै’१० करोडको बाटोमा
2 hours ago BodhiHD

गत असोज २४ बाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बक्सअफिसमा कमालको बिजनेसलाई निरन्तरता दिइरहेक…

‘सिने स्टार अवार्ड २०२०’  फिल्म दर्ता आह्वान
‘सिने स्टार अवार्ड २०२०’ फिल्म दर्ता आह्वान
23 hours ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवर…

अमेरिकामा  वर्षा प्रेमी भेट्न
अमेरिकामा वर्षा प्रेमी भेट्न
1 day ago BodhiHD

 ‘नाईं नभन्नू ल २’ अभिनय यात्रा सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटी अफेयरमा रहेको खबरले फिल्मवृतमा त…

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा  हुँदै
चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा हुँदै
1 day ago BodhiHD

 ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ…

 ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
1 day ago BodhiHD

नेपाल टेलिभिजनबाट मिडिया हबले प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कप…

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
3 days ago BodhiHD

चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा फिल्म निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा एक कार्…

कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
4 days ago BodhiHD

केहि समय यता बलिउडका उदाउँदा स्टार कार्तिक आर्यन र सारा अलि खान  प्रेममा छन् । कार्तिकले आफु दुईको प…

बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
6 days ago Admin

 फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ट्…

 ‘घामड शेरे’को  ट्रेलर रिलिज
‘घामड शेरे’को ट्रेलर रिलिज
1 week ago Admin

चलचित्र  ‘घामड शेरे’ को  ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानिमा आयोजित एक कार्यक्रममा ट्रेलर स…

पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
2 weeks ago Admin

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँने मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक गरिए…

‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
2 weeks ago BodhiHD

फिल्म ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल ब…