चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा हुँदै

3 weeks ago

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा  हुँदै

 ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच अवार्डको चौथो संस्करणको बारेमा जानकारी गराइयो । यही नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुनेछ । यसअघि यो अवार्डको तीन संस्करण पनि अमेरिकामा नै भएको थियो । 

 ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोेबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए । ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेकोअवार्डलाई सम्भ र भव्य बनाइने उनको दाबी छ । 

हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी दिए ।  ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् । अवार्ड कार्यक्रम बर्कलीको युसी थिएटरमा हुनेछ ।  नेपाली फिल्मलाई विश्व बजारसम्म फैलाउने मुख्य उद्येश्यले अवार्डको आयोजना गर्न लागेको  बताएका छन्। 

 

Facebook Comments
Leave a comment

Related News/Blog

पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
2 hours ago BodhiHD

 पूजा शर्मा र पल शाह स्टारर चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ …

अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
3 hours ago BodhiHD

चलचित्र ‘ए मेरा हजुर ’को चौथो सिरिज पनि बन्ने भएको छ  । ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमो…

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
2 days ago BodhiHD

शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएक…

‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
3 days ago BodhiHD

फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ ।  राजधानी आयोजित एक प्रेसमिटमा सार्वजनिक गरिएको सिनेम…

‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
5 days ago BodhiHD

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । । सत्यराज च…

‘मिस्टर नेपाली’मा भिलेन भुवन !
‘मिस्टर नेपाली’मा भिलेन भुवन !
1 week ago BodhiHD

कात्तिकको २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ मार्फत लामो समयपछि अभिनेता भुवन केसी पर्दामा आ…

‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
1 week ago BodhiHD

महानायक राजेश हमालसहितका सात कलाकार सम्मिलित कार्यक्रम ‘सप्तरंग २’ को तयारी अन्तिम चरणमा पुगेको छ ।…

‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
3 weeks ago BodhiHD

चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट रिलिज हुन लागेको  यो चलचित्रमा…

प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
3 weeks ago BodhiHD

हामी यस्तै त हो नी ब्रो गीतबाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका छन्। भिटेन उर्फ समीर घिसिङलाई मह…

‘अन्तरे’ बनाउँदै सत्यराज
‘अन्तरे’ बनाउँदै सत्यराज
3 weeks ago BodhiHD

विगत १२ बर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय रहेका निर्देशक सत्यराज चौलागाईँले नयाँ फिल्म बनाउने भ…

आयो सलमानको ‘दबंग ३’ ट्रेलर
आयो सलमानको ‘दबंग ३’ ट्रेलर
3 weeks ago BodhiHD

सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा…

कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
3 weeks ago BodhiHD

स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । रिलिजको दुई दिन अगाडी प्रद…