‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर रिलिज

1 month ago

‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर रिलिज

 राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘हजार जुनीसम्म’ सिनेमाले अफिसियल ट्रेलर  सार्वजनिक गरेको छ। ट्रेलरमा मुख्य अभिनेता आर्यन सिग्देललाई पागलप्रेमीको रुपमा प्रस्तुत गरिएको छ ।  

विकास राज आचार्य निर्देशित यस चलचित्रको  निर्माता विशाल चाम्लिङ्ग र कार्यकारी निर्माता कविता रेग्मी हुन् । चलचित्रमा  आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा विकास राज आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको छ भने विशाल चाम्लिङ्गको कथा रहेको छ । 

कविराज गहतराको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्र  श्रावण ३० गते रिलिज हुनेछ।

Facebook Comments
Leave a comment

Related News/Blog

‘घामड शेरे’को पोस्टर मा निश्चलको यस्तो रुप
‘घामड शेरे’को पोस्टर मा निश्चलको यस्तो रुप
2 days ago BodhiHD

फिल्म ‘घामड शेरे’को पोस्टर रिलीज भएको छ । यो फिल्ममा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमु…

  ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ र उपासनाको ‘माया पिरती’
‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ र उपासनाको ‘माया पिरती’
3 days ago Admin

फिल्म  ‘कबड्डी कबड्डी कबड्डी’को तेस्रो  रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।रोमान्टिक नम्बर ‘माया पिरत…

 ‘कबड्डी ३’को तीन लाख सहयोग ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई
‘कबड्डी ३’को तीन लाख सहयोग ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई
3 days ago Admin

असोज ३ गते रिलिजहुने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्…

‘पारस’ निर्देशन गर्दै निर्माता वाग्ले
‘पारस’ निर्देशन गर्दै निर्माता वाग्ले
3 days ago BodhiHD

निर्माता माधव वाग्लेले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘पार…

तेलुगुमा परमिताको डेब्यु तेलुगु स्टार गोपीचन्दसँग स्क्रिन शेयर गर्दै
तेलुगुमा परमिताको डेब्यु तेलुगु स्टार गोपीचन्दसँग स्क्रिन शेयर गर्दै
4 days ago BodhiHD

अभिनेत्री परमिता आरएल राणाले तेलुगु फिल्ममा डेव्यु गर्ने भएकी छन् । शनिवार आफ्नो सामाजिक संजालबाट यो…

मिस गुरुङ इन्टरनेशनल उपाधि बिनु गुरुङ लाई
मिस गुरुङ इन्टरनेशनल उपाधि बिनु गुरुङ लाई
4 days ago BodhiHD

मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् ।काठमाण्डौ को कमलादी स्थ…

‘प्रेम संसार’ गीत रिलिज
‘प्रेम संसार’ गीत रिलिज
1 week ago BodhiHD

फिल्म ‘प्रेम संसार’ को पहिलो रोमान्टिक गीत ‘सुनैना सुनैना’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक क…

मिस फारवेष्ट नेपाल २०१९ को दोस्रो सुरु
मिस फारवेष्ट नेपाल २०१९ को दोस्रो सुरु
1 week ago BodhiHD

मिस फारवेष्ट नेपाल २०१९ को दोस्रो संस्करणको लागि आवेदन फारम सुरु भएको छ । रोयल कोलावोरेटिभ्स प्रालिक…

‘स्वागत नही करोगे हमरा’ सलमानको स्टाइल, ‘दबंग ३’
‘स्वागत नही करोगे हमरा’ सलमानको स्टाइल, ‘दबंग ३’
1 week ago BodhiHD

'दबंग’ सिरिजको तेस्रो भाग ‘दबंग ३’को फर्स्टलुक र पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सलमा…

विपिनको ‘सेल्फी किङ’ घोषणा
विपिनको ‘सेल्फी किङ’ घोषणा
1 week ago BodhiHD

आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘सेल्फी किङ’को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्ममा व…

सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ गीतबाट कमाई हुने सम्पुर्ण रकम आश्रमका अनाथ बालबालिकालाई
सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ गीतबाट कमाई हुने सम्पुर्ण रकम आश्रमका अनाथ बालबालिकालाई
1 week ago Admin

वास्तविक घटनामा आधारितलोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशि भुमिमा…

सुशील र रुबिनाको ‘लभ डायरिज’ छठपर्वमा
सुशील र रुबिनाको ‘लभ डायरिज’ छठपर्वमा
1 week ago BodhiHD

 ‘होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका अभिनेता शुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ…