कुम्भ करणको ट्रेलर, सुन्दरी शिक्षिका निशा

just now

कुम्भ करणको ट्रेलर, सुन्दरी शिक्षिका निशा

नेपाली फिल्म  कुम्भ करणको ट्रेलर रिलीज भएको छ । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक  दिपक वली हुन् । चलचित्रमा नायिका निशा अधिकारी,गौरव पहारी, भोलाराज सापकोटा,अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगायतको कलाकारहरुको मुख्य भुमिका रहेको छ । 

ट्रेलरमा रोमान्टिक र कमेडी देखाइएको छ । चलचित्रमा निशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् । चलचित्रका निर्माता क्षितिज बस्नेत र खड्क वुढाथोकी हुन् भने रोम वली कार्यकारी निर्माता हुन् । चलचित्र कुम्भ करण जेष्ठ १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको  छ । 

Facebook Comments
Leave a comment

Related News/Blog

प्रेमगीत ३ का लागि २५ युवती छनोट
प्रेमगीत ३ का लागि २५ युवती छनोट
5 hours ago BodhiHD

प्रेमगीतको तेस्रो सिरिज निर्माण हुने भएको छ ।  ुप्रेमगीत ३ु का लागि  निर्माण टिम अहिले अभिनेत्रीको ख…

एंग्री लुक्समा अनुप ’कप्स’
एंग्री लुक्समा अनुप ’कप्स’
2 days ago BodhiHD

एक्सन र लभस्टोरी जनरामा बनेको फिल्म  ’कप्स’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।  सम्राट सापकोटाले न…

 ‘साहो’ मा सलमानको केमियो !
‘साहो’ मा सलमानको केमियो !
3 days ago BodhiHD

बाहुबली फेम एक्टर प्रभासको नयाँ फिल्म ‘साहो’  मा दबंग खानले केमियो गर्न सक्नेछन् । यो खबरले बलिउडमा …

 ‘आप्पा स्टोरी च्यालेन्ज’
‘आप्पा स्टोरी च्यालेन्ज’
4 days ago BodhiHD

असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र आप्पाले प्रचारप्रसारको नयाँ शैली अपनाएका छन् । अभिनेता …

सम्मानित र पुरस्कृत भए पाँच चलचित्र पत्रकार
सम्मानित र पुरस्कृत भए पाँच चलचित्र पत्रकार
4 days ago BodhiHD

चलचित्र पत्रकार संघ, नेपालले चलचित्र पत्रकार दिवसको अवसर पारेर पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पु…

सौगात र पूजाले जोडी , ‘पोइ पर्यो काले ु घोषणा
सौगात र पूजाले जोडी , ‘पोइ पर्यो काले ु घोषणा
5 days ago BodhiHD

राजधानीमा आयोजित एक कार्यक्रममा शिशिर राणाले निर्देशन गर्ने सिनेमा ‘पोइ पर्यो काले’को शुभ मुर्हूत गर…

साम्राज्ञीको नयाँ जोडी अंकित ‘रातो टिका निधारमा’
साम्राज्ञीको नयाँ जोडी अंकित ‘रातो टिका निधारमा’
6 days ago BodhiHD

यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म जय भोले बाट सिने नगरीमा कमब्याक गरेका निर्देशक अशोक शर्माले च…

नालापानी कथानक वृतचित्र टेक्ससमा
नालापानी कथानक वृतचित्र टेक्ससमा
6 days ago BodhiHD

अमेरीकाको टेक्ससमा बोधी एच डि र ८८४८ मिडिया हाउस एल सि सि को सहकार्यमा अन्तराष्ट्रिय नेपाली साहित्य …

सुरक्षाको डरलाग्दो रुप ः घर
सुरक्षाको डरलाग्दो रुप ः घर
1 week ago BodhiHD

डिएस डिजिटलको व्यानरमा निर्माण भएको हरर चलचित्र घरको रिलिज मिति सँगै फर्स्टलूक पोस्टर सार्वजनिक गरिए…

दोहोरो प्रेममा प्रियंका ः ‘प्रेम दिवस’
दोहोरो प्रेममा प्रियंका ः ‘प्रेम दिवस’
1 week ago BodhiHD

चलचित्र ‘प्रेम दिवस’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले प्रेम र विछोडमा  अभिनेत्री प्रियं…

‘लभ डायरीज’ ,रुविनासँग रोमान्टिक शुशील
‘लभ डायरीज’ ,रुविनासँग रोमान्टिक शुशील
1 week ago BodhiHD

होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका अभिनेता शुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ …

रोहितशेट्टी 'लेडी सिंघम' बनाउने तयारीमा
रोहितशेट्टी 'लेडी सिंघम' बनाउने तयारीमा
1 week ago BodhiHD

अक्षय कुमारसँगको सहकार्यमा सूर्यवंशी नामक फिल्म बनाइरहेका रोहित शेट्टीले  अब लेडी सिंघमुमा आधारित …