पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २

3 weeks ago

पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २

 

पूजा शर्मा र पल शाह स्टारर चलचित्र म यस्तो गीत गाउँछु २को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ । तिम्रो घरको वरिपरीबोलको गीतलाई छायाँकन गर्न ७ दिन लागेको निर्माण पक्षले बताएको छ । चलचित्रको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरेको हो ।

यो गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक पल शाह रोमान्टिक देखिएका छन् । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । गीतको भिडियोमा ५ सय कोरस प्रयोग गरिएको छ । सम्भवतः नेपाली चलचित्रको गीतमा यो संख्यामा कोरस प्रयोग गरिएको पहिलो पटक हो ।

यो चलचित्र फागूणको २३ गतेबाट रिलिज हुँदैछ । सांगीतिक प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई काठमाण्डौमा रिच इन्टरटेन्मेन्ट र जीजीए गु्रप र काठमाण्डौ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । यो चलचित्र  म यस्तो गीत गाउँछुको सिक्वेल हो । चलचित्रमा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

Facebook Comments
Leave a comment

Related News/Blog

पूजाको मायामा पल ‘म यस्तो गीत गाउँछु २’ गीतः
पूजाको मायामा पल ‘म यस्तो गीत गाउँछु २’ गीतः
3 hours ago BodhiHD

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जु…

ऋचाले कसिन् लगनगाँठो
ऋचाले कसिन् लगनगाँठो
4 days ago BodhiHD

नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छिन् । आज उनी र दिपेक्ष विक्रम रानाविच बिबाह भएको हो । ऋचा…

चलचित्र ‘सँगसँगै’को शुभमूर्हत
चलचित्र ‘सँगसँगै’को शुभमूर्हत
4 days ago BodhiHD

चलचित्र ‘सँगसँगै’को शुभमूर्हत राजधानीको भद्रकाली मन्दिरमा शुभमूर्हत गरिएको हो ।चलचित्रमा सौगात मल्ल…

अशोक शिरिसको” तिमी सपना”सार्वजनिक
अशोक शिरिसको” तिमी सपना”सार्वजनिक
4 days ago BodhiHD

गायक अशोक शिरिस कडेलको  तिमी सपना बोल रहेको गीत सार्वजनिक भएको छ । रवी मल्लको शब्दरसंगीत रहेको उक्त …

 राम लिम्बुले बने ‘दि भ्वाइस अफ नेपाल २’
राम लिम्बुले बने ‘दि भ्वाइस अफ नेपाल २’
4 days ago BodhiHD

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बन…

‘दि कर्मा’ टिजर : एक्सन अवतारमा करण र नीता
‘दि कर्मा’ टिजर : एक्सन अवतारमा करण र नीता
6 days ago BodhiHD

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक भएको छ । ५५ सेकेण्ड लामो टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्म…

विपिनको ‘सेल्फी किङ’ को टिजर रिलिज
विपिनको ‘सेल्फी किङ’ को टिजर रिलिज
6 days ago BodhiHD

चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ ।१ मिनेट २ सेकेण्ड लम्बाईको टिजरले सफलताको शिखरमा रहे…

इतिहास रचियो शिव, राजेश र भुवन एकै स्टेजमा पहिलो पटक नेपाली चलचित्रका नयाँ पुराना स्टारहरु एकै ठाउमा
इतिहास रचियो शिव, राजेश र भुवन एकै स्टेजमा पहिलो पटक नेपाली चलचित्रका नयाँ पुराना स्टारहरु एकै ठाउमा
1 week ago BodhiHD

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र ग…

‘चपली हाइट ३’मा अर्पणको इन्ट्री
‘चपली हाइट ३’मा अर्पणको इन्ट्री
1 week ago BodhiHD

अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको फिल्म ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ ।…

अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड
अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड
1 week ago BodhiHD

अमेरिकामा सम्पन्न चौथों ग्लोबल फिल्म अवार्डमा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अवार्ड…

प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त
प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त
1 week ago BodhiHD

बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र  ‘पर्खि बसे फर्की आउनेछु’को शुभ मुहर्त सम्पन्न भएको छ। …

दबंग ३ 'मुन्ना बदनाम हुआ’ गीत रिलिज
दबंग ३ 'मुन्ना बदनाम हुआ’ गीत रिलिज
1 week ago Admin

बलिउड अभिनेता सलमान खानको यस वर्ष बलिउडको सबैभन्दाप्रतीक्षित फिल्म दबंग ३ हो । बहुप्रतिक्षित ट्रेलर …