मिस नेपाल २०१९’बनिन् अनुष्का श्रेष्ठ

just now

मिस नेपाल २०१९’बनिन् अनुष्का श्रेष्ठ

‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठ बन्न सफल भएकी छिन्। अनुष्काले देशभरका प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै मिस नेपाल वर्ल्ड २०१९’ बन्न सफल भएकी हुन् । पुर्व  ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले’ मिस नेपाल वर्ल्ड २०१९’अनुष्का श्रेष्ठलाई ताज पहिराएकी हुन् ।

यमाहा मिस फेसिनो उपाधि पनि  उनले हासिल गर्न सफल भएकी छन्। यस्तै मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने  ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।  ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले पाएकि छिन् । मिस नेपाल अर्थको उपाधि रिया बस्‍नेतले जितिन्।

Facebook Comments
Leave a comment

Related News/Blog

प्रेमगीत ३ का लागि २५ युवती छनोट
प्रेमगीत ३ का लागि २५ युवती छनोट
5 hours ago BodhiHD

प्रेमगीतको तेस्रो सिरिज निर्माण हुने भएको छ ।  ुप्रेमगीत ३ु का लागि  निर्माण टिम अहिले अभिनेत्रीको ख…

एंग्री लुक्समा अनुप ’कप्स’
एंग्री लुक्समा अनुप ’कप्स’
2 days ago BodhiHD

एक्सन र लभस्टोरी जनरामा बनेको फिल्म  ’कप्स’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।  सम्राट सापकोटाले न…

 ‘साहो’ मा सलमानको केमियो !
‘साहो’ मा सलमानको केमियो !
3 days ago BodhiHD

बाहुबली फेम एक्टर प्रभासको नयाँ फिल्म ‘साहो’  मा दबंग खानले केमियो गर्न सक्नेछन् । यो खबरले बलिउडमा …

 ‘आप्पा स्टोरी च्यालेन्ज’
‘आप्पा स्टोरी च्यालेन्ज’
4 days ago BodhiHD

असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र आप्पाले प्रचारप्रसारको नयाँ शैली अपनाएका छन् । अभिनेता …

सम्मानित र पुरस्कृत भए पाँच चलचित्र पत्रकार
सम्मानित र पुरस्कृत भए पाँच चलचित्र पत्रकार
4 days ago BodhiHD

चलचित्र पत्रकार संघ, नेपालले चलचित्र पत्रकार दिवसको अवसर पारेर पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पु…

सौगात र पूजाले जोडी , ‘पोइ पर्यो काले ु घोषणा
सौगात र पूजाले जोडी , ‘पोइ पर्यो काले ु घोषणा
5 days ago BodhiHD

राजधानीमा आयोजित एक कार्यक्रममा शिशिर राणाले निर्देशन गर्ने सिनेमा ‘पोइ पर्यो काले’को शुभ मुर्हूत गर…

साम्राज्ञीको नयाँ जोडी अंकित ‘रातो टिका निधारमा’
साम्राज्ञीको नयाँ जोडी अंकित ‘रातो टिका निधारमा’
6 days ago BodhiHD

यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म जय भोले बाट सिने नगरीमा कमब्याक गरेका निर्देशक अशोक शर्माले च…

नालापानी कथानक वृतचित्र टेक्ससमा
नालापानी कथानक वृतचित्र टेक्ससमा
6 days ago BodhiHD

अमेरीकाको टेक्ससमा बोधी एच डि र ८८४८ मिडिया हाउस एल सि सि को सहकार्यमा अन्तराष्ट्रिय नेपाली साहित्य …

सुरक्षाको डरलाग्दो रुप ः घर
सुरक्षाको डरलाग्दो रुप ः घर
1 week ago BodhiHD

डिएस डिजिटलको व्यानरमा निर्माण भएको हरर चलचित्र घरको रिलिज मिति सँगै फर्स्टलूक पोस्टर सार्वजनिक गरिए…

दोहोरो प्रेममा प्रियंका ः ‘प्रेम दिवस’
दोहोरो प्रेममा प्रियंका ः ‘प्रेम दिवस’
1 week ago BodhiHD

चलचित्र ‘प्रेम दिवस’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले प्रेम र विछोडमा  अभिनेत्री प्रियं…

‘लभ डायरीज’ ,रुविनासँग रोमान्टिक शुशील
‘लभ डायरीज’ ,रुविनासँग रोमान्टिक शुशील
1 week ago BodhiHD

होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका अभिनेता शुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ …

रोहितशेट्टी 'लेडी सिंघम' बनाउने तयारीमा
रोहितशेट्टी 'लेडी सिंघम' बनाउने तयारीमा
1 week ago BodhiHD

अक्षय कुमारसँगको सहकार्यमा सूर्यवंशी नामक फिल्म बनाइरहेका रोहित शेट्टीले  अब लेडी सिंघमुमा आधारित …