‘मिस्टर नेपाली’को ट्रेलर रिलिज

3 weeks ago

‘मिस्टर नेपाली’को ट्रेलर रिलिज

चलचित्र मिस्टर नेपालीको ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट रिलिज हुन लागेको  यो चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।चलचित्रको ट्रेलर हेर्दा नायक केसी भिलेनको रुपमा देखिएका छन् । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ ।

यो चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्रबाट साहिल श्रेष्ठ र कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन् । साहिल र भूवनको टकराव चलचित्रमा हेर्न पाइनेछ ।

चलचित्रले विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई प्रस्तुत गरेको छ । निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए ।  

Facebook Comments
Leave a comment

Related News/Blog

पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
2 hours ago BodhiHD

 पूजा शर्मा र पल शाह स्टारर चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ …

अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
3 hours ago BodhiHD

चलचित्र ‘ए मेरा हजुर ’को चौथो सिरिज पनि बन्ने भएको छ  । ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमो…

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
2 days ago BodhiHD

शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएक…

‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
3 days ago BodhiHD

फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ ।  राजधानी आयोजित एक प्रेसमिटमा सार्वजनिक गरिएको सिनेम…

‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
4 days ago BodhiHD

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । । सत्यराज च…

‘मिस्टर नेपाली’मा भिलेन भुवन !
‘मिस्टर नेपाली’मा भिलेन भुवन !
1 week ago BodhiHD

कात्तिकको २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ मार्फत लामो समयपछि अभिनेता भुवन केसी पर्दामा आ…

‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
1 week ago BodhiHD

महानायक राजेश हमालसहितका सात कलाकार सम्मिलित कार्यक्रम ‘सप्तरंग २’ को तयारी अन्तिम चरणमा पुगेको छ ।…

‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
3 weeks ago BodhiHD

चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट रिलिज हुन लागेको  यो चलचित्रमा…

प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
3 weeks ago BodhiHD

हामी यस्तै त हो नी ब्रो गीतबाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका छन्। भिटेन उर्फ समीर घिसिङलाई मह…

‘अन्तरे’ बनाउँदै सत्यराज
‘अन्तरे’ बनाउँदै सत्यराज
3 weeks ago BodhiHD

विगत १२ बर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय रहेका निर्देशक सत्यराज चौलागाईँले नयाँ फिल्म बनाउने भ…

आयो सलमानको ‘दबंग ३’ ट्रेलर
आयो सलमानको ‘दबंग ३’ ट्रेलर
3 weeks ago BodhiHD

सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा…

कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
3 weeks ago BodhiHD

स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । रिलिजको दुई दिन अगाडी प्रद…