केकीको जोडी बन्ने भए मुकुन ‘झिङ्गेदाउ’

1 week ago

केकीको जोडी बन्ने भए मुकुन ‘झिङ्गेदाउ’

 निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने चलचित्र  ‘झिङ्गेदाउ’मा अभिनेत्री केकी अधिकारी र  ‘बुलबुल’बाट डेब्यु गरेका मुकुन भुसाल लिडमा फाइनल भएका छन् ।  निर्देशक देउजाले केकीले केहि दिन अगाडी चलचित्र साइन गरेको बताएका छन् ।निर्माण टिमले कलाकारलाई भव्य प्रेसमिट गरेर सार्वजनिक गर्ने बताएका छन् । 

 भीमनिधि तिवारीको अख्यानमा आधारित भएर निर्माण हुने चलचित्र  भदौदेखि छायाँकनमा जानेछ । चलचित्रमा  केकी र मुकुनले जोडी बाध्नेछन् । चलचित्रका अन्य मूख्य कलाकारको छनौट भइसकेको देउजाले बताएका छन्। चलचित्रको सुटिङ सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिनेछ। 

प्रदीप भारद्वाजको पटकथारसंवाद रहने चलचित्रमा अर्जुन पोखरेलले संगीत रहनेछ । 

Facebook Comments
Leave a comment

Related News/Blog

अक्षयले दिए बाढीपीडितलाई २ करोड
अक्षयले दिए बाढीपीडितलाई २ करोड
1 day ago BodhiHD

भारतको असम  राज्यका बाढीपीडितलाई बलिउड अभिनेता अक्षय कुमारले २ करोड भारू सहयोग गरेका छन्। यसको जानका…

डा। सिके राउतको जीवनीमाथि फिल्म निर्माणको घोषणा
डा। सिके राउतको जीवनीमाथि फिल्म निर्माणको घोषणा
1 day ago BodhiHD

 डा। सिके राउतको जीवनीमाथि नेपाली फिल्म निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच  …

नेपाली फिल्ममा पहिलो पटक गीत गाउँदै आयुष
नेपाली फिल्ममा पहिलो पटक गीत गाउँदै आयुष
2 days ago BodhiHD

केही दिन अगाडि ‘स्व। वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार’ पाएका  आयुष केसीले पहिलो पटक नेपाली फिल्म…

सौगात र नम्रताको ‘माछा माछा’ कात्तिकमा
सौगात र नम्रताको ‘माछा माछा’ कात्तिकमा
2 days ago BodhiHD

अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार निर्माण…

 मेलिना राईको भेट किन भयो रिलिज
मेलिना राईको भेट किन भयो रिलिज
2 days ago BodhiHD

काठमाडौं, संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । भेट किन भयो बोलको …

ऋतिक र टाइगरको जबरजस्त एक्सन ‘वार’ टीजर
ऋतिक र टाइगरको जबरजस्त एक्सन ‘वार’ टीजर
2 days ago BodhiHD

ऋतिक रोशन र टाइगर श्रोफ स्टारर  फिल्म ‘वार’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।फिल्म एक्सन जनरामा न…

केकीको ‘रातो गलबन्दी ‘कोसिसलाई चिनो
केकीको ‘रातो गलबन्दी ‘कोसिसलाई चिनो
5 days ago BodhiHD

चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।  गीतको भिडियोमा केकी र कोसिस फिचर्ड छन् । गी…

रेखाको सिनेमालाई रेनेशाले निर्देशन गर्ने
रेखाको सिनेमालाई रेनेशाले निर्देशन गर्ने
1 week ago BodhiHD

 अभिनेत्री रेखा थापाले  कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईको जन्मदिनको अवसर पारेर नयाँ चलच…

‘सुकुटी साँधन साउनी’हजार जुनीसम्मको दोस्रो गीत रिलिज
‘सुकुटी साँधन साउनी’हजार जुनीसम्मको दोस्रो गीत रिलिज
1 week ago BodhiHD

 ‘हजार जुनीसम्म’ फिल्मले आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ।   ‘सुकुटी साँधन साउनी’  बोलको गीतको भिड…

राजकुमार र मिरुना गहिरो प्रेममा, ‘साईनो’ ट्रेलर
राजकुमार र मिरुना गहिरो प्रेममा, ‘साईनो’ ट्रेलर
1 week ago BodhiHD

वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साइनो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बि…

शिल्पाले दिइन् छविविरुद्ध घरेलु हिंसाको उजुरी
शिल्पाले दिइन् छविविरुद्ध घरेलु हिंसाको उजुरी
1 week ago BodhiHD

नायिका शिल्पा पोखरेलले  श्रीमानबाट आफू असुरक्षित भएको भन्दै श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दर्ता ग…

‘एकलव्य’को ट्रेलर रिलिज
‘एकलव्य’को ट्रेलर रिलिज
1 week ago BodhiHD

फिल्म ‘एकलव्य’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अहिलेका जल्दाबल्दा समस्या प्र…