‘नीरफूल’ अफिसियल रिलिज घोषणा

9 months ago

‘नीरफूल’ अफिसियल रिलिज घोषणा

दयाहाङ राई स्टारर फिल्म नीरफूलले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म देशब्यापी प्रदर्शनमा आउने निर्माण टिमले जानकारी गराएको छ । यसअघि गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनलाई सरेको हो । फिल्ममा अभिनेत्री रेखा विशेष भुमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको तिमीले बाटो फेर्यौ अरे…’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा फिल्म छिन् ।

भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ ।

Facebook Comments
Leave a comment

Related News/Blog

 हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा  ‘सेल्फी किङ’ ट्रेलर
हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा ‘सेल्फी किङ’ ट्रेलर
8 months ago BodhiHD

  फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच…

दशौं नेफ्टा अवार्ड घोषणा
दशौं नेफ्टा अवार्ड घोषणा
8 months ago BodhiHD

चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएक…

विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
8 months ago Admin

अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन(लभस्टोरी जनरामा निर्मित फिल्म ‘स…

मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
8 months ago BodhiHD

मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओ…

‘दि कर्मा’को ट्रेलर सार्वजनिक
‘दि कर्मा’को ट्रेलर सार्वजनिक
8 months ago BodhiHD

माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट चालि…

‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
8 months ago BodhiHD

फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार सुनिल थापाको क्यारेक्टर …

‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
8 months ago BodhiHD

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । फिल्मले …

‘नीरफूल’ अफिसियल रिलिज घोषणा
‘नीरफूल’ अफिसियल रिलिज घोषणा
9 months ago BodhiHD

दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म देशब्यापी प…

‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
9 months ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । …

‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
9 months ago BodhiHD

चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनम…

मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
9 months ago BodhiHD

फिल्म  ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्ष…

वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
9 months ago BodhiHD

फिल्म ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत…