पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज

2 weeks ago

पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँने मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दशैंको शुभकामनासहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ । एक युवकको जीवनमा आउने उचार(चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । सौगात मल्ल र पुजा शर्माले पहिलो पटक अभिनय गरेको फिल्मको ट्रेलरमार्फत् फिल्मका कलाकारहरुको भुमिकालाई चित्रण गरिएको छ । 

सौगातले कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् भने फिल्ममा अभिनेत्री पूजाको नाम पूजा शर्मा नै छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ ।  काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । अभिनेत्री श्रृष्टि श्रेष्ठले पूजाको साथीको भूमिका निभाएकी छन् । उनलाई आकाशले मनपराउँछन् । अभिनेता आकाश श्रेष्ठलाई नयाँ(नयाँ युवतीसँग रोमान्स गर्ने पात्रको रुपमा चित्रण गरिएको छ । यो फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । शिव ढकालले फिल्म खिचेका हुन् भने कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । 

Facebook Comments
Leave a comment

Related News/Blog

गायक दुर्गेश थापालाई प्रहरीले बोलायो
गायक दुर्गेश थापालाई प्रहरीले बोलायो
46 minutes ago BodhiHD

विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ …

‘छ माया छपक्कै’१० करोडको बाटोमा
‘छ माया छपक्कै’१० करोडको बाटोमा
1 hour ago BodhiHD

गत असोज २४ बाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बक्सअफिसमा कमालको बिजनेसलाई निरन्तरता दिइरहेक…

‘सिने स्टार अवार्ड २०२०’  फिल्म दर्ता आह्वान
‘सिने स्टार अवार्ड २०२०’ फिल्म दर्ता आह्वान
23 hours ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवर…

अमेरिकामा  वर्षा प्रेमी भेट्न
अमेरिकामा वर्षा प्रेमी भेट्न
23 hours ago BodhiHD

 ‘नाईं नभन्नू ल २’ अभिनय यात्रा सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटी अफेयरमा रहेको खबरले फिल्मवृतमा त…

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा  हुँदै
चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा हुँदै
1 day ago BodhiHD

 ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ…

 ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
1 day ago BodhiHD

नेपाल टेलिभिजनबाट मिडिया हबले प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कप…

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
3 days ago BodhiHD

चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा फिल्म निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा एक कार्…

कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
4 days ago BodhiHD

केहि समय यता बलिउडका उदाउँदा स्टार कार्तिक आर्यन र सारा अलि खान  प्रेममा छन् । कार्तिकले आफु दुईको प…

बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
6 days ago Admin

 फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ट्…

 ‘घामड शेरे’को  ट्रेलर रिलिज
‘घामड शेरे’को ट्रेलर रिलिज
1 week ago Admin

चलचित्र  ‘घामड शेरे’ को  ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानिमा आयोजित एक कार्यक्रममा ट्रेलर स…

पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
2 weeks ago Admin

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँने मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक गरिए…

‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
2 weeks ago BodhiHD

फिल्म ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल ब…