प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त

1 week ago

प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त

बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र  ‘पर्खि बसे फर्की आउनेछु’को शुभ मुहर्त सम्पन्न भएको छ। दाङ जिल्लाको तुलसीपुरमा एक भब्य समारोहका बीच शुभ मुहर्त गरिएको हो । पुर्व उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रि दिपक गिरिको प्रमुख आतिथ्यतामा चलचित्रको मुहर्त सम्पन्न गरिएको हो । चलचित्रको छायांकन आज बाट नै दाङ मा सुरु गरिएको छ ।  चलचित्रका मुख्य कलाकार प्रेम परियार,समिक्षा बस्नेत र देव सागरले मुहर्त शर्ट दिए।

अपाङ्ग केटीको टिन एजमा हुने रहर र जीवन सङ्घर्षको कथामा आधारित हुने चलचित्रमा रोशन कुमार थापा प्रस्तुत कर्ता रहेका छन् भने खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम परियार,समीक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दीपक थापा,शुभम गौतम,डा।लोकराज पराजुली,हेमराज बिसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

पहिलो पटक चलचित्रमा देखिन लागेकी समिक्षा बस्नेतले आफुलाई चलचित्रमा पहिले देखि नै रुचि भएको र एउटा अपांग व्यक्तिले भोग्नु परेको दुख पिडालाइ देख्दा र सुन्दा उनीहरुको पिडालाइ अभिनय मार्फत

महसुश गर्न पाउने भएकोले यो चलचित्रमा काम गर्न लागेको बताइन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

Facebook Comments
Leave a comment

Related News/Blog

पूजाको मायामा पल ‘म यस्तो गीत गाउँछु २’ गीतः
पूजाको मायामा पल ‘म यस्तो गीत गाउँछु २’ गीतः
4 hours ago BodhiHD

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जु…

ऋचाले कसिन् लगनगाँठो
ऋचाले कसिन् लगनगाँठो
4 days ago BodhiHD

नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छिन् । आज उनी र दिपेक्ष विक्रम रानाविच बिबाह भएको हो । ऋचा…

चलचित्र ‘सँगसँगै’को शुभमूर्हत
चलचित्र ‘सँगसँगै’को शुभमूर्हत
4 days ago BodhiHD

चलचित्र ‘सँगसँगै’को शुभमूर्हत राजधानीको भद्रकाली मन्दिरमा शुभमूर्हत गरिएको हो ।चलचित्रमा सौगात मल्ल…

अशोक शिरिसको” तिमी सपना”सार्वजनिक
अशोक शिरिसको” तिमी सपना”सार्वजनिक
4 days ago BodhiHD

गायक अशोक शिरिस कडेलको  तिमी सपना बोल रहेको गीत सार्वजनिक भएको छ । रवी मल्लको शब्दरसंगीत रहेको उक्त …

 राम लिम्बुले बने ‘दि भ्वाइस अफ नेपाल २’
राम लिम्बुले बने ‘दि भ्वाइस अफ नेपाल २’
4 days ago BodhiHD

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बन…

‘दि कर्मा’ टिजर : एक्सन अवतारमा करण र नीता
‘दि कर्मा’ टिजर : एक्सन अवतारमा करण र नीता
6 days ago BodhiHD

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक भएको छ । ५५ सेकेण्ड लामो टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्म…

विपिनको ‘सेल्फी किङ’ को टिजर रिलिज
विपिनको ‘सेल्फी किङ’ को टिजर रिलिज
6 days ago BodhiHD

चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ ।१ मिनेट २ सेकेण्ड लम्बाईको टिजरले सफलताको शिखरमा रहे…

इतिहास रचियो शिव, राजेश र भुवन एकै स्टेजमा पहिलो पटक नेपाली चलचित्रका नयाँ पुराना स्टारहरु एकै ठाउमा
इतिहास रचियो शिव, राजेश र भुवन एकै स्टेजमा पहिलो पटक नेपाली चलचित्रका नयाँ पुराना स्टारहरु एकै ठाउमा
1 week ago BodhiHD

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र ग…

‘चपली हाइट ३’मा अर्पणको इन्ट्री
‘चपली हाइट ३’मा अर्पणको इन्ट्री
1 week ago BodhiHD

अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको फिल्म ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ ।…

अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड
अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड
1 week ago BodhiHD

अमेरिकामा सम्पन्न चौथों ग्लोबल फिल्म अवार्डमा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अवार्ड…

प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त
प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त
1 week ago BodhiHD

बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र  ‘पर्खि बसे फर्की आउनेछु’को शुभ मुहर्त सम्पन्न भएको छ। …

दबंग ३ 'मुन्ना बदनाम हुआ’ गीत रिलिज
दबंग ३ 'मुन्ना बदनाम हुआ’ गीत रिलिज
1 week ago Admin

बलिउड अभिनेता सलमान खानको यस वर्ष बलिउडको सबैभन्दाप्रतीक्षित फिल्म दबंग ३ हो । बहुप्रतिक्षित ट्रेलर …