'प्रेम गीत ३'बाट डेब्यू गर्दै मनिष

1 year ago

'प्रेम गीत ३'बाट डेब्यू गर्दै मनिष

चलचित्र 'प्रेमगीत ३'मूख्य पुरूष कलाकार  राजेश हमाल, प्रदिप खड्का तथा मनिष राउत टुङ्गो लागेको छ।   निर्माण पक्षले डेब्यू अभिनेता मनिषको सिनेमाको लुक पनि सार्वजनिक गरेको छ।  मनिष सिनेमाका डेब्यू अभिनेता हुन्। प्रेमगीत को तेस्रो सिरिजमा प्रदिप र मनिष दाजुभाइको भूमिकामा देखिनेछन्  भने राजेश हमाल पिताको भूमिकामा फाइनल भएको छ । उनले यसअघि धेरै चलचित्रमा पिताको भुमीकामा खेले पनि यसपटक पिताको भूमिका भए पनि रोल पावरफुल भएकाले  साइन गरेका हुन् ।

सिनेमाको मूख्य अभिनेत्रीका लागि करिब २५ युवतीको अडिसन लिएतापनि महिला कलाकारको भने छनौट गर्न बाँकी रहेको छ। प्रेमगीतका निर्देशक सुदर्शन थापा  हुन् भने प्रेमगीतको दोस्रो पार्टलाई निर्देशक रामशरण पाठकले निर्देशन गरेका थिए । प्रेमगीत को तेस्रो सिरिजलाई निर्देशक छेतन गुरुङले निर्देशन गर्दैछन् । 

Facebook Comments
Leave a comment

Related News/Blog

 हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा  ‘सेल्फी किङ’ ट्रेलर
हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा ‘सेल्फी किङ’ ट्रेलर
7 months ago BodhiHD

  फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच…

दशौं नेफ्टा अवार्ड घोषणा
दशौं नेफ्टा अवार्ड घोषणा
7 months ago BodhiHD

चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएक…

विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
7 months ago Admin

अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन(लभस्टोरी जनरामा निर्मित फिल्म ‘स…

मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
7 months ago BodhiHD

मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओ…

‘दि कर्मा’को ट्रेलर सार्वजनिक
‘दि कर्मा’को ट्रेलर सार्वजनिक
7 months ago BodhiHD

माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट चालि…

‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
7 months ago BodhiHD

फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार सुनिल थापाको क्यारेक्टर …

‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
7 months ago BodhiHD

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । फिल्मले …

‘नीरफूल’ अफिसियल रिलिज घोषणा
‘नीरफूल’ अफिसियल रिलिज घोषणा
7 months ago BodhiHD

दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म देशब्यापी प…

‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
7 months ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । …

‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
7 months ago BodhiHD

चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनम…

मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
7 months ago BodhiHD

फिल्म  ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्ष…

वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
7 months ago BodhiHD

फिल्म ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत…