रविन्द्र खड्काको प्यानल कलाकार संघको चुनावमा विजयी

1 week ago

रविन्द्र खड्काको प्यानल कलाकार संघको चुनावमा विजयी

शनिबार राती सम्पन्न नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ ।अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्का प्यानलको  पदाधिकारीतर्फ उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराई  बाहेक सबै उम्मेदवार विजयी भएका छन् । 

अभिनेत्री रेजिना उप्रेतीले उपाध्यक्षमा  विजयी हासिल गरेकी छन् । अभिनेत्री रेजिना उप्रेतीले  संघका अन्य उम्मेदवारहरु मध्येकै  सर्वाधिक २४३ मत सबैभन्दा धेरै मत पाएकी थिइन् ।  सानु कुमार ताम्राकार अर्को उपाध्यक्षले  ९१७५० मत पाएर विजयी भएका छन् । मनोज केसी  र विनोद भट्टराई उपाध्यक्षका अन्य दुई उम्मेदवार १४२ मत र ९६ मत ल्याउँदै हार बेहोरेका छन् । 

 महासचिवमा चेत बहादुर सिंह विजयी भएका छन् । पनाह अधिकारीले सचिव पदमा  कविता गेलाललाई हराएर विजयी हासिल गरिन् । सुनिल कटुवाल अध्यक्षमा निर्वाचित भएका खड्का प्यानलका  कोषाध्यक्षमा निर्विरोध चयन भइसकेका छन् । यस्तै, कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्यले जित हासिल गरिन् । 

त्यस्तै, सदस्यमा  १० जना निर्वाचित भएका छन् । 


Facebook Comments
Leave a comment

Related News/Blog

'प्रेम गीत ३'बाट डेब्यू गर्दै मनिष
'प्रेम गीत ३'बाट डेब्यू गर्दै मनिष
1 day ago BodhiHD

चलचित्र 'प्रेमगीत ३'मूख्य पुरूष कलाकार  राजेश हमाल, प्रदिप खड्का तथा मनिष राउत टुङ्गो लागेको छ।   नि…

प्रभासको ‘साहो’ को टिजर रिलिज
प्रभासको ‘साहो’ को टिजर रिलिज
3 days ago BodhiHD

बाहुबली फेम एक्टर प्रभासको नयाँ फिल्म ‘साहो’ को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छे । फिल्म एक्स…

नेपाली फिल्म ‘पासवर्ड’ गीतमा सन्नीको  ठुम्का
नेपाली फिल्म ‘पासवर्ड’ गीतमा सन्नीको ठुम्का
3 days ago BodhiHD

बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भ…

टाइगरको दाई बन्दै रितेश ‘बागी ३’
टाइगरको दाई बन्दै रितेश ‘बागी ३’
4 days ago BodhiHD

बागी मा काम गरीसकेकी अभिनेत्री श्रद्धा कपुर पुनः बागी ३ मा टाइगर श्राफको जोडी बनेर काम गर्ने भएकी छि…

घान्द्रुकमा रोमान्टिक दयाहाङ र उपासना ः ‘कबड्डी कबड्डी कबड्डी’
घान्द्रुकमा रोमान्टिक दयाहाङ र उपासना ः ‘कबड्डी कबड्डी कबड्डी’
4 days ago BodhiHD

चलचित्र ‘क्याप्टेन’बाट डेव्यु गरेकी अभिनेत्री उपासना सिंह ठकुरी अहिले  ‘कबड्डी’को तेस्रो सिरिजमा काम…

‘जाम्न माय जाम’ ‘मारुनी’को पहिलो गीत रिलिज
‘जाम्न माय जाम’ ‘मारुनी’को पहिलो गीत रिलिज
4 days ago BodhiHD

राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र मारुनी को पहिलो गीत ‘जाम्न माया जाम’ सार्वजनिक गरिएको छ …

रविन्द्र खड्काको प्यानल कलाकार संघको चुनावमा विजयी
रविन्द्र खड्काको प्यानल कलाकार संघको चुनावमा विजयी
1 week ago BodhiHD

शनिबार राती सम्पन्न नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ ।अध्…

रविन्द्र खड्काको चुनावी एजेण्डा सार्वजनिक
रविन्द्र खड्काको चुनावी एजेण्डा सार्वजनिक
1 week ago BodhiHD

यहि जेठ २५ गते नेपाल चलचित्र कलाकार संघले नयाँ कार्यसमितिको लागि निर्वाचन गर्दैछ । कलाकार सरिता लामि…

‘घर’को डरलाग्दो ट्रेलर रिलिज
‘घर’को डरलाग्दो ट्रेलर रिलिज
1 week ago BodhiHD

हरर फिल्म ‘घर’ को टे«लर सार्वजानिक भएको छ ।  अर्पण थापाको निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता अर…

 नम्रता मिक्स मार्शल आर्ट खेलाडी ः ‘जाइरा’
नम्रता मिक्स मार्शल आर्ट खेलाडी ः ‘जाइरा’
1 week ago BodhiHD

भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको  फिल्म ‘जाइरा’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।  बुधवार राजधानी…

मेलिना राईको ‘परे परे मायामा’ रिलिज
मेलिना राईको ‘परे परे मायामा’ रिलिज
1 week ago BodhiHD

नेपाली साँगितिक क्षेत्रमा एक पछि अर्को लोकप्रिय गीत रच्ने गीतकार हुन् हिमाँशु रायमाझी गोधुली । भर्खर…

ऋतिक स्टारर ‘सुपर ३०’को ट्रेलर रिलिज
ऋतिक स्टारर ‘सुपर ३०’को ट्रेलर रिलिज
1 week ago BodhiHD

बलिउड अभिनेता ऋतिक रोशन स्टारर फिल्म  ‘सुपर ३०’को ट्रेलर सार्वजनिक गरिएको छ ।  फिल्ममा ऋतिक रोशन ,वि…