साइनोकोे २ दिनमा ५५ लाखको ग्रस व्यापार

2 weeks ago

साइनोकोे २  दिनमा ५५ लाखको ग्रस व्यापार

फ्राइडे रिलिज अर्तगत प्रदर्शन भएका चलचित्रहरुमा ‘साईनो’, ‘रे’ र ‘काचुली’ रहेका छन्  । चलचित्र ‘साइनो’ले दुइ दिनमा करिब ५५ लाख को ग्रस व्यापार गरेको छ । चलचित्र साइनोले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ ।दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको यस चलचित्रको दुइ दिनको कमाइ ५५ लाख रहेको छ । 

चलचित्रमा मिरुना मगर, राज कुमार, नीता ढुंगाना, भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।

बरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र साइनोलाई रमेश थापाले निर्देशन गरेका हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रमा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ ।

 

Facebook Comments
Leave a comment

Related News/Blog

एक दशकपछि संजय र मनिषा एकसाथ
एक दशकपछि संजय र मनिषा एकसाथ
14 hours ago BodhiHD

चलचित्र ‘प्रस्थानाम’ मा बलिउड नायक संजय दत्त र नायिका मनिषा कोइरालाले एकसाथ काम गर्ने भएका छन् । फरा…

'पासवर्ड’को ट्रेलर रिलिज
'पासवर्ड’को ट्रेलर रिलिज
18 hours ago BodhiHD

 चलचित्र  ‘पासवर्ड’को ट्रेलर रिलिज भएको ।  सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा अभिनेत्री सन्नी …

मिरुनाको ‘सिल्की सिल्की बाल' देखेर मख्ख आर्यन
मिरुनाको ‘सिल्की सिल्की बाल' देखेर मख्ख आर्यन
3 days ago BodhiHD

नायक आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’ को  पहिलो गीत सार्वजनिक भएको छ ।  बिहीबार राजधानीमा एक क…

 निर्माता गोविन्द शाही पक्राउ
निर्माता गोविन्द शाही पक्राउ
4 days ago BodhiHD

निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले उनलाई  बुधबार कमलपो…

रवि लामिछाने पत्नी निकिताको ३ जना विरुद् उजुरी
रवि लामिछाने पत्नी निकिताको ३ जना विरुद् उजुरी
4 days ago BodhiHD

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहिबार अनुसन्धानक…

सन्नी लियोनी नेपाल आउँदै
सन्नी लियोनी नेपाल आउँदै
4 days ago BodhiHD

नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी बलिउडकी अभिनेत्री सन्नी लियोनी  नेपाल…

‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडी जसिता
‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडी जसिता
5 days ago BodhiHD

चलचित्र ‘आइ एम ट्वान्टी वान’को लागि नायिका पक्का भएकी छिन् । चलचित्रको नायिकाको लागि जसिता गुरुङलाई …

वोधी एचडीमा 'एक से एक'
वोधी एचडीमा 'एक से एक'
5 days ago BodhiHD

समाजमा रहेका विभिन्न विषयवस्तुलाई समेटी कमेडी जनरामा निर्माण गरिएको वेभ सिरिज ुएक से एकु वोधी एचडी य…

'लक्का जवान’को मुहुर्त
'लक्का जवान’को मुहुर्त
6 days ago BodhiHD

चलचित्र ‘लक्का जवान’को शुभ साइत आज गरिएको छ । चलचित्रको शुभसाइत ललितपुरको बंगलामुखी मन्दिरमा  गरिएको…

एल्बम ‘सगुन ‘ रिलिज
एल्बम ‘सगुन ‘ रिलिज
6 days ago BodhiHD

बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तान बिशेस अतिथि भएर …

 शिल्पालाई तत्काल पक्राउ नगर्नू : सर्वोच्चको आदेश
शिल्पालाई तत्काल पक्राउ नगर्नू : सर्वोच्चको आदेश
6 days ago BodhiHD

अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।आइतबार प्रधानन…

 आर्यनको अंगालोमा प्रियंका ः ‘हजार जुनीसम्म’ गीत
आर्यनको अंगालोमा प्रियंका ः ‘हजार जुनीसम्म’ गीत
6 days ago BodhiHD

फिल्म ‘हजार जुनीसम्म’ को चौथो गीत सार्वजनिक भएको छ ।  ‘सत्य सत्य’ बोलको गीतमा आर्यन सिग्देल र प्रियं…