‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी

3 weeks ago

 ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी

नेपाल टेलिभिजनबाट मिडिया हबले प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कपि राइटको उजुरी गरेको छ । मिडिया हबले अर्जुन घिमिरे ,पाँडे र कुमार कट्टेल ,जिग्री लाई ‘भद्रगोल’कै क्यारेक्टरहरु नक्कल गरेको भन्दै कपिराइटको उजुरी हालेको हो ।

मिडिया हबसँग असम्झदारी भएपछि भद्रगोल टिमबाट छुटिएर जिग्री र पाँडेले ‘सक्किगोनी’ हाँस्य टेलिश्रृंखला निर्माण गरेका छन् ।मिडिया हबले भद्रगोलले जन्माएको क्यारेक्टरमा आफुहरुको हक भएका बताएका छन् ।  मिडिया हबले नयाँ पात्र खोजेर भद्रगोल सञ्चालनमा ल्याएका छन् । तर, सक्किगोनी जतिको लोकप्रिय बन्न सकेको छैन । पहिलाको भद्रगोलले बनाएको लोकप्रियता निकै घटेको छ ।उजुरीमा कुनै क्षतिपूर्ति मागदावी नगरेपनि यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

Facebook Comments
Leave a comment

Related News/Blog

पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
1 hour ago BodhiHD

 पूजा शर्मा र पल शाह स्टारर चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ …

अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
2 hours ago BodhiHD

चलचित्र ‘ए मेरा हजुर ’को चौथो सिरिज पनि बन्ने भएको छ  । ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमो…

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
2 days ago BodhiHD

शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएक…

‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
3 days ago BodhiHD

फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ ।  राजधानी आयोजित एक प्रेसमिटमा सार्वजनिक गरिएको सिनेम…

‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
4 days ago BodhiHD

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । । सत्यराज च…

‘मिस्टर नेपाली’मा भिलेन भुवन !
‘मिस्टर नेपाली’मा भिलेन भुवन !
1 week ago BodhiHD

कात्तिकको २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ मार्फत लामो समयपछि अभिनेता भुवन केसी पर्दामा आ…

‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
1 week ago BodhiHD

महानायक राजेश हमालसहितका सात कलाकार सम्मिलित कार्यक्रम ‘सप्तरंग २’ को तयारी अन्तिम चरणमा पुगेको छ ।…

‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
3 weeks ago BodhiHD

चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट रिलिज हुन लागेको  यो चलचित्रमा…

प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
3 weeks ago BodhiHD

हामी यस्तै त हो नी ब्रो गीतबाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका छन्। भिटेन उर्फ समीर घिसिङलाई मह…

‘अन्तरे’ बनाउँदै सत्यराज
‘अन्तरे’ बनाउँदै सत्यराज
3 weeks ago BodhiHD

विगत १२ बर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय रहेका निर्देशक सत्यराज चौलागाईँले नयाँ फिल्म बनाउने भ…

आयो सलमानको ‘दबंग ३’ ट्रेलर
आयो सलमानको ‘दबंग ३’ ट्रेलर
3 weeks ago BodhiHD

सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा…

कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
3 weeks ago BodhiHD

स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । रिलिजको दुई दिन अगाडी प्रद…