शिवरात्रीमा ‘साङ्लो’, पोस्टरसँगै नयाँ रिलिज मिति घोषणा

3 weeks ago

शिवरात्रीमा ‘साङ्लो’, पोस्टरसँगै नयाँ रिलिज मिति घोषणा

फिल्म ‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक्सन स्टार विराज भट्टको डेब्यू निर्देशकिय फिल्मको सार्वजनिक पोष्टरमा अभिनेता भट्टलाई मात्रै फिचर्ड गरिएको छ ।  पोस्टरसँगै फिल्मको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।  यसअघि कात्तिक १५ मा आउने निश्चित भएको सिनेमा अब महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने भएको छ ।

 ‘साङ्लो’ ले आफ्नो पुरानो स्टारडम फिर्ता गर्नेमा उनी विश्वस्त छन् । अब उनी आफैं फिल्म निर्माण र निर्देशनमा होमिएका छन् । फिल्मले किड्नी तस्करीको कथा भन्छ । लामो समयदेखि काँचको पर्दाबाट टाढा रहेका कारण उनको एक्सनको भोका प्रशंसकमाझ फिल्मको व्यग्र प्रतिक्षा छ ।

 फिल्ममा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ ।  बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण चलचित्रमा अभिनेता विराज भट्ट र तेज बहादु खड्काको लगानी रहेको छ । चलचित्रमा  विराज भट्ट, निकिता चाण्डक,  प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।


Facebook Comments
Leave a comment

Related News/Blog

‘छ माया छपक्कै’१० करोडको बाटोमा
‘छ माया छपक्कै’१० करोडको बाटोमा
51 minutes ago BodhiHD

गत असोज २४ बाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बक्सअफिसमा कमालको बिजनेसलाई निरन्तरता दिइरहेक…

‘सिने स्टार अवार्ड २०२०’  फिल्म दर्ता आह्वान
‘सिने स्टार अवार्ड २०२०’ फिल्म दर्ता आह्वान
22 hours ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवर…

अमेरिकामा  वर्षा प्रेमी भेट्न
अमेरिकामा वर्षा प्रेमी भेट्न
22 hours ago BodhiHD

 ‘नाईं नभन्नू ल २’ अभिनय यात्रा सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटी अफेयरमा रहेको खबरले फिल्मवृतमा त…

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा  हुँदै
चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा हुँदै
1 day ago BodhiHD

 ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ…

 ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी
1 day ago BodhiHD

नेपाल टेलिभिजनबाट मिडिया हबले प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कप…

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
सन्तोष पन्तको ‘हिजो आजका कुरा’ घोषणा
3 days ago BodhiHD

चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा फिल्म निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा एक कार्…

कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
कार्तिक र साराको प्रेममा मन्जुरी सैफ
4 days ago BodhiHD

केहि समय यता बलिउडका उदाउँदा स्टार कार्तिक आर्यन र सारा अलि खान  प्रेममा छन् । कार्तिकले आफु दुईको प…

बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
बदला लिन सुमीको दमदार एक्सन सरौतो ट्रेलर
6 days ago Admin

 फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ट्…

 ‘घामड शेरे’को  ट्रेलर रिलिज
‘घामड शेरे’को ट्रेलर रिलिज
1 week ago Admin

चलचित्र  ‘घामड शेरे’ को  ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानिमा आयोजित एक कार्यक्रममा ट्रेलर स…

पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज
2 weeks ago Admin

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँने मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक गरिए…

‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
‘घामड शेरे’ गीत रिलिज निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा
2 weeks ago BodhiHD

फिल्म ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल ब…

शिवरात्रीमा ‘साङ्लो’, पोस्टरसँगै नयाँ रिलिज मिति घोषणा
शिवरात्रीमा ‘साङ्लो’, पोस्टरसँगै नयाँ रिलिज मिति घोषणा
3 weeks ago BodhiHD

फिल्म ‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक्सन स्टार विराज भट्टको डेब्यू निर्देशकिय फिल्म…