‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय

1 week ago

‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय

महानायक राजेश हमालसहितका सात कलाकार सम्मिलित कार्यक्रम सप्तरंग २को तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो सिजनको सफलतापछि आयोजक संस्था गृष्मा ब्रोडकास्टिङको तर्फबाट दोश्रो सिजनको रुपमा हुन लागेको यो कार्यक्रम यहि कार्तिक २० गतेबाट सुरु हुनेछ ।

दोस्रो सिजनमा महानायक राजेश हमालसँगै गायक सुगम पोखरेल, हाँस्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओढ प्रस्तुतिको लागी तयार छन् । आयोजित प्रेस भेटघाटमा कार्यक्रमको सम्पुर्ण तयारी सकिएको आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।भ्रमण बर्ष २०२०लक्षित कार्यक्रम पहिलो दिन विर्तामोडमा हुनेछ । सातै प्रदेश सप्तरङ्गनाममा हुन लागेको कार्यक्रम १ नं प्रदेश विर्तामोडमा सकिएपछि बिरगञ्ज, चितवन, पोखरा, नेपालगञ्ज, सुर्खेत र महेन्द्रनगरसम्म हुनेछ । सम्बन्धित स्थानको लागी आयोजकले बिरगञ्जलाई २२ गते, चितवनलाई २४ गते, नेपालगञ्जलाई २६ गते, सुर्खेतलाई २८ गते, ३० गते महेन्द्रनगर र अन्तिममा मंसिर ४ गतेलाई पोखराको समय तय गरेको छ ।

पहिलो सिजनमा सात प्रदेशबीचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिनेछ’, घिमिरेले भने । घिमिरेले यसपटक नेपाल सरकारको अभियान भ्रमण बर्ष २०२०लाई कार्यक्रमले टेवा पुर्याउने बताए । राष्ट्रियताको कुनै मुल्य हुदैन भन्नेसोचका साथ कार्यक्रमलाई निःशुल्क गरिएको समेत उनले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।

Facebook Comments
Leave a comment

Related News/Blog

पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
2 hours ago BodhiHD

 पूजा शर्मा र पल शाह स्टारर चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ …

अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
2 hours ago BodhiHD

चलचित्र ‘ए मेरा हजुर ’को चौथो सिरिज पनि बन्ने भएको छ  । ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमो…

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
2 days ago BodhiHD

शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएक…

‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
3 days ago BodhiHD

फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ ।  राजधानी आयोजित एक प्रेसमिटमा सार्वजनिक गरिएको सिनेम…

‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
4 days ago BodhiHD

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । । सत्यराज च…

‘मिस्टर नेपाली’मा भिलेन भुवन !
‘मिस्टर नेपाली’मा भिलेन भुवन !
1 week ago BodhiHD

कात्तिकको २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ मार्फत लामो समयपछि अभिनेता भुवन केसी पर्दामा आ…

‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
1 week ago BodhiHD

महानायक राजेश हमालसहितका सात कलाकार सम्मिलित कार्यक्रम ‘सप्तरंग २’ को तयारी अन्तिम चरणमा पुगेको छ ।…

‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
3 weeks ago BodhiHD

चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट रिलिज हुन लागेको  यो चलचित्रमा…

प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
3 weeks ago BodhiHD

हामी यस्तै त हो नी ब्रो गीतबाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका छन्। भिटेन उर्फ समीर घिसिङलाई मह…

‘अन्तरे’ बनाउँदै सत्यराज
‘अन्तरे’ बनाउँदै सत्यराज
3 weeks ago BodhiHD

विगत १२ बर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय रहेका निर्देशक सत्यराज चौलागाईँले नयाँ फिल्म बनाउने भ…

आयो सलमानको ‘दबंग ३’ ट्रेलर
आयो सलमानको ‘दबंग ३’ ट्रेलर
3 weeks ago BodhiHD

सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा…

कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
3 weeks ago BodhiHD

स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । रिलिजको दुई दिन अगाडी प्रद…