BODHIHD Presents

"कथाकार"मा "प्रयास" The Second Inning

"कथाकार"मा "प्रयास" The Second Inning

"कथाकार"मा "प्रयास" The Second Inning -
भीरबाट लडेको कोही एउटालाई एकझुप्पा घाँस पनि जीवन मरणकोबिचको सहारा बन्न सक्छ । 'खेल्ने मूर्ख हेर्ने महामूर्ख'को ख्याति कमाएको क्रिकेट खेलका अनेक रणनीतिबिच कसरी नितेशले फ्नो जीवनको दोश्रो अध्याय शुरूवात गर्छन् ?

वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
वरण कला : आनन्द महर्जन 



Watch Episodes
Featured Podacast Shows