BODHIHD Presents

"कथाकार"मा "Happy Ending Pvt. Ltd."

"कथाकार"मा "Happy Ending Pvt. Ltd."

"कथाकार"मा "Happy Ending Pvt. Ltd."
यो नँया बर्ष एउटा नँया किसिमको ब्यापारले तपाईहरुको ढोका ढकढक्याउनेछ । दुई बेरोजगार युवाहरुले केहि भिन्न गर्ने सोचमा सुरु गरेको Happy Ending Pvt. Ltd. "सास गएपछिको आस"ले कसैको मृत्यु भएपछी उनीहरुको अन्तिम यात्रालाई स-सम्मान विधिपूर्वक सम्पन्न गरिदिने गर्दछ । तर यस किसिमको ब्यापारको स्वाद नचाखेको हाम्रो समाजले यसलाई कसरि लिन्छ ...के यी दुई युवा सफल हुन्छन् ..आफ्नो नँया काम स्थापित गर्न के कस्तो कष्टको समाना गर्नुपर्छ यिनीहरुले ...यो सबै कुरा जान्न सुन्नुहोस् Happy Ending Pvt. Ltd मा ।

वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
वरण कला : आनन्द महर्जन 

Watch Episodes
Featured Podacast Shows