BODHIHD Presents

"कथाकार"मा "मन्दिरा"

"कथाकार"मा "मन्दिरा"

"कथाकार"मा "मन्दिरा" 

नेपालि सङ्गीत जगतमा उदयमान सुलभ पन्त, आफ्नो उत्कृष्ट गीत सङ्गीतको लागि चर्चित छन् । उनको जीवनमा अति सुन्दर "मन्दिरा"को आगमनले थुप्रै परिवर्तन ल्याउँछन् । आखिर को हो मन्दिरा ? आखिर के सम्बन्ध छ उसको सुलभसंग ...

वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
वरण कला : आनन्द महर्जन 


Watch Episodes
Featured Podacast Shows