The Voice of Nepal - 1st GUITAR WINNER

Summary :

The Voice of Nepal अन्तर्गतको Live राउण्डमा मा गत आइतबार नेपाली अाधूनिक सङ्गितका अनमोल रत्न दीपक खरेल अतिथिको भुमिकामा उपस्थित हुनुभएको थियो । सोही प्रसंगमा The Voice of Nepal ले अाफ्नो फेसबुक पेजबाट सोधेको यस पहिलो प्रश्नको सहि उत्तर दिने धेरै दर्शकहरुमध्ये गोलाप्रथाद्वारा सुबिन बस्याल बिजय भएका हुन् । वहाँले भ्वाइसको मञ्चमा अाफ्नो पुरस्कार प्राप्त गर्नुभएको छ ।

You May Like
The Voice of Nepal - 1st GUITAR WINNER…